सरकारी इमेलबाट खोलिन्छ ‘एडल्ट साइट’, कुन-कुन कार्यालयले गर्छन यस्तो ?
फागुन १०, काठमाडौं | इमेल व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५ भन्छ, सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो ।
साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार...