फागुन १०, काठमाडौं | भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको...