वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो, प्रदेशबाटै पुनः श्रम स्वीकृति पाएपछि युवाहरु खुशी
फागुन १२, टीकापुर (रासस) | प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ ।
गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको...