क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको निर्णय :-यो मेरो क्रिकेट,राष्ट्रबाट टाढाको कदम होइन
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् । ‘धेरै सोचविचार पछि,...