काठमाडौँ | पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयर (आइपीओ) मा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन् ।ती आवेदकबाट दुई करोड...