मकवानपुरमा भीरबाट खस्यो सुमो, ९ जना घाइते
रौतहट | रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ बतासेमा दुर्घटना भएको छ। मंगलबार दिउँसो ३:५५ बजे भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर...