युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल, कप्तान इन्दुले लिइन् व्यक्तिगत दोस्रो र टिमलाई तेस्रो सफलता
काठमाडौँ | युगान्डाविरुद्ध बलिङमा उत्रिएको नेपालले तीन विकेट झारेको छ। नेपालको सफलतामा कप्तान इन्दु बर्माले १०.३ मा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो सफलता दिलाइन्। यसअघि आठ ओभरको तेस्रो बलमा...