2026-10-09 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमेडी दरबार’ ले हटायो गायक कुमा सागर लक्षित व्यङ्ग्य

काठमाडौँ | टिभी शो ‘कमेडी दरबार’ ले गायक कुमा सागरलाई लक्षित गर्दै व्यङ्ग्य गरिएको भाग हटाएको जनाएको छ । ‘अभियन्ता’ को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ मा आज प्रसारणको तयारीमा रहेको भागबाट उक्त विषय हटाइएको हो ।

आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएपछि आफूले हटाएको निर्देशक तथा प्रस्तोता विक्की अग्रवालले बताए ।

‘ती व्यक्तिले हामीलाई हटाउन भनेको त होइन । ओएसआर युट्युब च्यानलको कार्यालयमा फोन गरेर भनेका रहेछन्’, अग्रवालले भने– ‘ओएसआरले आफूहरूलाई हटाउन भनेपछि हटाएका हौँ ।’

शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औँ एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । अब आज शुक्रवार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’ को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइनेछैन ।

कमेडियन विकास अर्याल र विश्वास तिम्सिनाले दिएको उक्त प्रस्तुतिमा उक्त दृश्य समेटिएको थियो ।  कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो ।

एस्तो छ ट्रेलर:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने