रास्वपा र राप्रपाको संसद् अवरोधमा अर्को रेकर्ड,५९ औं दिन पनि बाहिरिए
काठमाडौँ | संसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि...