एमाले सुरक्षाका कारण भन्दै बैठकस्थलमा पत्रकारलाई रोक्यो
काठमाडौँ | पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान दिइएको छैन ।...