कात्तिक २२, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ ।
अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल...