2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नव गायिका रश्मी चाम्लिङ राईको आधुनिक पप गित बजारमा (भिडियोसहित)

खोटाङकी नव गायिका रश्मी चाम्लिङ राईको दोस्रो गित बजारमा आएको छ । 

‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ वोलको आधुनिक पप डोइट गित युट्युवमार्फत बजारमा आएको हो । जन्तेढुंङा गाउँपालिका डम्र्बखुशिवालय–४ निवासी २६ वर्षिय राईको ‘झ्यानकुटी झ्याई’ कभर गितपछि एक, दुई तिन.. गित सार्वजनिक भएको हो ।

शंकर अधिकारी घायलको रचना तथा पुष्कर सुनुवारको संगीत रहेको गितमा राईलाई संगीत संयोजक पुष्कर सुनुवारले साथ दिएका छन् । वाल्यकालदेखी नेपाली गितसंगीतमा रुचि राख्ने राई जन्तेढुंङा गाउँपालिकास्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत छिन् । 

काठमाण्डौ कोटेश्वरस्थित डाईनेमिक एकेडेमीमा साढे २ वर्ष संगीत कक्षा लिएकी उनीलाई भविष्यमा असल गायिका बन्ने रहर छ । 

केही समयमा नै २/३ वटा गितहरु तयार भएको र चाँडै स्वरवद्ध गरी वजारमा ल्याउने तयारी भएको नव गायिका राईले बताईन । १५ दिनअघि युट्युवमार्फत रिलिज भएको ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ गित यो समाचार तयार पार्दासम्म ५ हजार १ सय ५४ भ्र्युस संख्या पुगेको छ । प्रस्तुति:चिसाङ शेर्पा, खोटाङ

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई