शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग
कात्तिक २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको...