एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्यो विरोध
काठमाडौँ | नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरूद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । जिल्ला...