कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म...