आज काठमाडौँका तीन स्थानमा प्रदर्शन
काठमाडौँ | आज काठमाडौँका छुट्टाछुट्टै स्थानमा तीन समूहका प्रदर्शन हुने भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ। राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्याली बल्खुमा पुगेर विरोध...