नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ | नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैर-सरकारी पक्षबीच छवटा समझदारीपत्रमा...