गृहमन्त्रीको एकबर्षे कार्यकाल सफल भएको दावी, यस्तो छ प्रगति विवरण
काठमाडौँ | गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ । मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरुका बारेमा संचारमाध्यमहरुलाई उपलब्ध...