काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै एक तोला सुनको मूल्य...