हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल
काठमाडौँ | इजरायलले बिहीबार गाजाबाट फिर्ता गरिएका ४ बन्धकका शवमध्ये एउटा हमासले बताएअनुसार शिरी बिबासको नभएको शुक्रबार बताएको छ। बिहीबार हमासले गाजामा बन्धक बनाएर राखिएका ४ जनाको शव रेडक्रसमार्फत इजरायललाई...