सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए
काठमाडौँ | एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पाटि छाडेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालप्रति कटाक्ष गर्दै सामाजिक संजाल फेसबुक मार्फत एक स्टयाटस लेखेका छन् । स्ट्याटस लेख्दै भनेका...