पूर्वराजालाई प्रचण्डको चेतावनीः इतिहासको चक्का पछाडि फर्किन्छ भनेर सोच्नुभन्दा मुर्खता केही हुँदैन
काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजसंस्थाको कुनै गुञ्जायस नरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले...