असोज ७, मोरङ । चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ ।
झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३...