असोज १२, सिन्धुली । यातयात व्यवसायीले आज बिहान ९: ३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् ।
मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा...