अन्ततः व्यबसायीले सरकारसामु घुँडा टेके, टिकट बुकिङ भोलिबाट खुल्ने
असोज १६, काठमाडौं । अन्ततः सरकारले यातायात व्यबसायीहरूलाइ घुडा टेकाएको छ । दशैं सुरुहुँदा पनि व्यवसायीहरु विभिन्न सर्त राखेर आग्रिम टिकट बन्द गरेका थिए ।
तर सरकारले दशैंमा घर जान चाहनेहरुलाई...