कात्तिक ३, काठमाडौँ | सरकारले सांसदहरूको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटले बढाए अनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयक संसद् सचिवालयमा...