मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा
काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सत्तारुढ दल नेकपा एमालेलाई दान दिएको जग्गा प्रकरणमा सर्वोच्च अदालतमा परेको रिटको पेसी आज पनि हेर्न नभ्याइनेमा परेको छ । उक्त रिटको पेसी आज...