मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ
काठमाडौँ | मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ‘बायो–मेडिकल सर्भिस...