हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने
माघ १६, काठमाडौँ | टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर...