काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले पहिलो विकेट गुमाएको छ। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले पहिलो ओभरको तेस्रो बलमा माइकल लेभिट शुन्यरनमा...