विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’
काठमाडौं | नेपाली फिल्म 'पूर्णबहादुरको सारङ्गी'ले नेपालमा मात्र नभई विदेशमा पनि उल्लेखनीय व्यापार गरिरहेको छ। अमेरिका, अस्ट्रेलिया, र मध्यपूर्वका देशहरूमा फिल्मले लोभलाग्दो कमाई गरेको छ। निर्माताहरूले बिहीबार अस्ट्रेलिया र न्युजिल्याण्डको...