बामदेवजीले फोन गरेर राजीनामा गर्न भन्नुभो, मैले हस हजुर भनेँ : ओली
काठमाडौँ | राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले फोन गरेर केपी शर्मा ओलीलाई नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गौतमले...