रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै रास्वपाको उजुरी
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। चितवनबाट पोखरा लैजाने क्रममा राज्य संयन्त्रले अमानवीय र अन्यायपूर्ण व्यवहार...