माघ २०, काठमाडौँ | हङकङ सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पाँच लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ। हङकङको पर्यटन व्यवसाय पुनरुत्थान र विदेशीलाई स्वागत गर्ने योजनाअन्तर्गत पाँच...