पश्चिमी न्यून चापीय प्रणालीको कारण आज रातिदेखि हिमपात र वर्षाको सम्भावना
माघ ९, काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज...