एमाले सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
मङ्सिर १८, काठमाडौँ । भक्तपुरस्थित नेकपा एमालेका तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु...