पुस १२, काठमाडौँ । यो साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारको कारोबार उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ।...