एकीकृत समाजवादीको प्रतिक्रिया : माओवादी बालकोट जाँदैमा सरकार बन्दैन, हामी जाँदैनौँ
पुस १०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले)सँग मिलेर गठबन्धन नगर्ने बताएको छ ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू नेकपा (माओवादी केन्द्र) सँगै पछि लागेर बालकोट...