काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट करोडौंको ठगि, ९९७ जनाको राहदानी बरामद
पुस २३, काठमाडौँ । काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट हजारौं युवाहरु वैदेशिक रोजगारको नाममा ठगिएको पाइएको छ । शुक्रबार भएको स्टीङ अप्रेशनको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९९७ जनाको राहदानी बरामद...