म्यानचेस्टर युनाइटेडसँगको विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रभाव पार्दैनः रोनाल्डो
मङ्सिर ५, दोहा | क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् ।
रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने- "मलाई कुनै शङ्का...