विश्वकपको बेटिङमा दुई करोड बढी कारोबार, सानेपाबाट एक एजेन्ट पक्राउ
मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता...