मतदानपछि सुनिताले भनिन्- देशलाई कुन दिशामा लैजाने तपाईंको हातमा
मङ्सिर ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन् ।
काठमाडौंको ९ नम्बर निर्वाचन क्षेत्रको २१ नम्बर वडामा मतदान गर्दै उनले यस्तो बताएकी...