न्याय र सुरक्षाको माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठान, जापान शाखामा उजुरी
भदौ २९, काठमाडौँ । लोक तथा दोहोरी गायिका अमृता श्रीपालले आफुलाई जापानमा बोलाएर आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी...