भदौ २६, काठमाडौँ । फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेम बहादुर मगर र तोकमान तामाङ छन्...