कमल थापालाई सुर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति
असोज २४, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन ।
मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य...