असोज २६, काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छिन् ।जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको...