चलचित्र ‘प्रकाश’प्रति शिक्षामन्त्रीको आपत्ति
भदौ १९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले हाल प्रदर्शनरत फिल्म ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको जनाएका छन् ।
शनिबार राजधानीको विश्वज्योति हलमा फिल्म हेर्न पुगेका पौडेलले फिल्मका...