बढी भाडा असुलेको भन्दै कारबाहीपछि काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र
असोज १३, काठमाडौं | बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।
गन्तव्यमा...