आजको पात्रो: १८ असोज २०७९, मंगलबार । तद्नुसार अक्टुबर महिनाको ४ तारिक २०२२ । आश्विन शुक्लपक्ष महानवमी । बडादशैंको नवम दिन, आज सिद्धिदात्री देवीको विशेष पूजा आरधना गर्ने गरिन्छ ।...