वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ श्रमिकको कानुनी प्रतिरक्षा गर्न बोर्डले पठायो रकम
साउन १९, काठमाडौं | वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ नेपालीको कानुनी प्रतिरक्षाका लागि रकम पठाएको छ ।
गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा फौजदारी...